पोखरा १०: तस्बिरमा हेरौं, एमाले उम्मेदवारको घरदैलो
कास्की | बैशाख २०, २०७९
पोखरा: स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीका उम्मेदवारले आफ्नो प्रतिवद्धता सहित चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । पोखरा महानगरपालिका १० मा नेकपा एमालेका उम्मेदवारले पनि मतदाता भेटघाट अभियानलाई व्यापक बनाएको छ ।
अध्यक्ष पदका उम्मेदवार पवित्रादेवी गुरुङ सहितको टोलीले बुद्धचोक, रक्षामार्ग, इन्द्रमार्ग, पिपलडाली लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त घरदैलो कार्यक्रमको केही अंश सुनगाभा न्यूजले तस्बिरमा समेटेको छ ।
























पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

